Live on
Your Voice, Your Power
काठमाडौँ- आज ४५औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस । जननायक बीपी कोइराला लगायतका नेताले निर्वासित जीवन अन्त्य गरेर भारतबाट स्वेदश फर्किएको दिनको सम्झनामा नेपाली कांग्रेसले आव विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछ । विसं २०१७ सालमा तत्कालीन राजा महेन्द्रले पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई बर्खास्त गरेका थिए । कोइराला सरकारलाई बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था सुरु…