राजनीति Archives | Page 1734 of 2028 | Khabarhub Khabarhub

लिङ्देनको नेतृत्वमा पुनः लिम्बूवान आन्दोलन शुरु

झापा– तीन तहको निर्वाचनपछि साम्य बनेको लिम्बूवान आन्दोलन पुनः  शुरु भएको छ । शुरुवाती समयदेखि नै लिम्बूवान आन्दोलनको अग्र मोर्चा सम्हाल्दै आएका कुमार लिङ्देनको नेतृत्वमा पुन आन्दोलन शुरु भएको हो । यसैक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्चले मंगलबार दमकमा बिरोधसभा गरेको छ । संघीयता र परिवर्तनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको भन्दै मञ्चले सभा…