राजनीति Archives | Page 1735 of 2028 | Khabarhub Khabarhub

वैद्य–विप्लवसहित चार पार्टीबीच रणनीतिक मोर्चा निर्माण

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्यसहित चार पार्टीले वर्तमान राज्यसत्ताकाविरुद्ध आन्दोलन चर्काउन रणनीतिक संयुक्त मोर्चा निर्माण गरेका छन् । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच वर्तमान सरकार र संसदीय ब्यवस्थाका विरुद्ध आन्दोलन चर्काउन रणनीतिक संयुक्त मोर्चा निर्माण गरिएको छ ।…