राजनीति Archives | Page 1736 of 2028 | Khabarhub Khabarhub

संसद विघटनको विरोध गर्दै अनेरास्ववियूद्वारा काठमाडौँमा मसाल जुलुस

 काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोध गर्दै विद्यार्थीहरुले काठमाडौँमा सोमबार साँझ मसाल जुलुस प्रदर्शन गरेका छन् । संसद पुनस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधवन नेपाल समूह निकट अनेरास्ववियूले अमृत साइन्स क्याम्पस अगाडि मसाल जुलस निकालेको हो । संसद विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै उनीहरुले आफूहरुले आन्दोलनमा उत्रिएको बताएका छन् । उनीहरुले प्रधानमन्त्री…