राजनीति Archives | Page 1771 of 2026 | Khabarhub Khabarhub

वरिष्ठ नेता नेपालसँग प्रधानमन्त्री ओलीले राखे सहकार्यको प्रस्ताव

काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेतासँग छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले नेकपाभित्र देखिएको विवाद समाधानका विषयमा वष्ठि नेता नेपालसहितका चार नेतासँग बालुवाटारमा छलफल गरेका हुन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीसँगको छलफलमा नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत नेता सहभागी थिए। पार्टीभित्र प्रधानमन्त्री…