Live on
Your Voice, Your Power
काठमाडौँ— सत्तारुढ नेकपा ओली समूहले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पुनर्स्थापनापछिको सम्भावित राजनीतिक परिस्थितिबारे चिन्ता पनि प्रकट गरेको छ । पुनर्स्थापनाको आदेशपछि मुलुक राजनीतिक अस्थिरतातिर जाने बैठकको अनुमान छ । अदालतको फैसलापछिको राजनीतिक परिस्थितिबारे…