Khabarhub

अनपेक्षित फैसला आयो, विधिको शासन मान्छौँ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसला अनपेक्षित भएको प्रतिक्रिया दिएका छन्। उनले फैसला अनपेक्षित भए पनि विधिको शासन मान्ने बताएका छन । ‘सर्वोच्च अदालतबाट आएको फैसला अनपेक्षित हो। तर हामी विधिको शासन मान्ने हो। सर्वोच्च अदालतको फैसलाको सम्मान गर्छौँ,’ उनले भने। ‘बाँकी विषयमा छलफल हुन…