Live on
Your Voice, Your Power
ललितपुर- प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् । ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा रहेको वित्त तथा कोष व्यवस्थापन विभाग पुगेर ओलीले आर्थिक दायित्व तिरेका हुन् । अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए । एमालेले…