Live on
Your Voice, Your Power
गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले मुलुक जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तका आधारमा अघि बढेको बताएका छन् । जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा नेकपा (एमाले) पोखरा महानगर कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्र र राज्य पुनर्संरचनाको जग जबज भएको बताए । मदन भण्डारीले २०४७ सालको संविधानमा राखेको २७ बुँदे…