Khabarhub

अहिलेको लडाइँ संविधान र लोकतन्त्रको रक्षाका लागि हो : अध्यक्ष नेपाल (भिडियोसहित)

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अहिलेको लडाइँ न्याय , संविधान र लोकतन्त्र रक्षाको लागि भएको बताएका छन । आइतबार असंवैधानिक संसद बिघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिका विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले अहिलेको लडाइँ कुर्सिको लागि नभएर न्याय, संविधान र लोकतन्त्र रक्षाको लागि भएको बताएका हुन । उनले अहिले केपी ओली मार्क्सवाद…