राजनीति Archives | Page 1808 of 2026 | Khabarhub Khabarhub

प्रचण्डको सचिवालयले नेता शर्मामाथि गरिएको आशंकाको गर्‍यो खण्डन

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनार्दन शर्मासँग जोडिएर आएका समाचारमा सत्यता नभएको स्पष्ट पारेको छ। बिहीबार दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले विज्ञप्ति जारी गर्दै शर्मा पार्टी एकताकै पक्षमा रहेर प्रचण्डलाई सहयोग गरिरहेको दाबी गरेका छन्। जुगलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग…