Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका भ्रातृ संस्थाले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभर प्रदर्शन गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकत्रान्त्रिक भएको भन्दै ७७ वटै जिल्लामा प्रदर्शन गरेका हुन् । हेरौँ भिडियो संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता लगायतका मुद्दालाई अघि सारेर प्रदर्शन गरिएको कांग्रेसले…