Khabarhub

ओलीको ‘प्रतिगमन’ परास्त गर्ने लडाइँमा छौं : नेता महतो

सप्तरी– जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्र र संघीयतालाई समाप्त पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले 'प्रतिगमन'को बाटो अपनाएको आरोप लगाएका छन् । सप्तरीको राजविराजमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री ओलीले लोकतन्त्र र संघीयतामाथि नै प्रहार गरेका कारण यसको रक्षा गर्न आफूहरु सडक आन्दोलनमा उत्रिएका बताए । उनले भने , 'ओलीको…