राजनीति Archives | Page 1827 of 2028 | Khabarhub Khabarhub

कमल थापाको प्रश्न – के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो ?

काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीबीच आज हुन लागेको कार्यशालालाई राप्रपाका अध्यक्ष कमल थापाले ‘वाहियात’ भएको टिप्पणी गरेका छन् । आज दुई देशका कम्युनिष्ट पार्टीबीच हुने कार्यशालालाई पार्टी र देश सञ्चालन अनुभव आदानप्रदानका लागि हुन लागेको भनिएको छ । आज बिहानै ट्वीटरमार्फत यस विषयमा टिप्पणी गर्दै थापाले नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल…