Khabarhub

ओलीले संसद विघटन गरेर मुलुकमा अराजकता फैलाए : अध्यक्ष नेपाल (भिडियोसहित)

काठमाडौँ– नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री अहिले 'घाँडो' भएको बताएका छन् । जनता समाजवादी पार्टीले आज बानेश्वरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओली घाँडो भएको बताएका हुन् । उनले संविधानमा प्रष्ट व्याख्या गरिएको हुँदाहुँदै पनि स्वेच्छाचारी ढंगले प्रधानमन्त्री ओलीले संसद विघटन…