Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर दउवाले राष्ट्रियहीतको सबालमा सबै नेपाली फेरि पनि एक भएको बताएका छन् । नेपालको संविधान संसोधन विधेयकको दफावार छलफलका क्रममा कांग्रेस सभापति समेत रहेका नेताच देउवाले गुमेको भूमि फिर्ता ल्याउन सरकारलाई सबै नेपाली नागरिकले साथ दिएको बताए । देउवाले नेपाली कांग्रेस केन्द्रीय समिति र संसदीय दलले समेत संविधानमा नक्सा…