राजनीति Archives | Page 1833 of 2028 | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय समिति बैठक सोमबार बस्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक सोमबारका लागि बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।