राजनीति Archives | Page 1832 of 2028 | Khabarhub Khabarhub

संविधान संशोधनको पक्षमा छौं : जनता समाजवादी पार्टी

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले नेपालको भूमि अनुसारको नयाँ नक्शालाई संविधानमा समेट्ने प्रस्तावको पक्षमा आफूहरु रहेका जनाएको छ । प्रतिनिधि सभामा संविधान संशोधन सम्बन्धि छलफलमा भाग लिँदै जसपाका नेताहरुले संविधान संशोधनका पक्षमा उभिने बताएका हुन् । सांसद राजेन्द्र श्रेष्ठले संशोधनको पक्षमा उभिने बताउँदै राष्ट्रिय स्वाधिनता र भूअखण्डताको विषयमा कसैसँग सौदाबाजी नहुने प्रष्ट पारे । उनले…