Live on
Your Voice, Your Power
काठमाडौँ- पार्टी विभाजनको औपचारिक संघारमा पुगेको सत्तारूढ नेकपाका केन्द्रीय सदस्यहरूले आफ्नो कित्ता प्रष्ट पार्न थालेका छन् । पछिल्लो समय प्रचण्डलाई साथ नदिएका भनिएका हरिबोल गजुरेल उनकै पक्षमा पुगेका छन् । तर, पूर्वमाओवादीकै प्रतिनिधित्व गर्ने टोपबहादुर रायमाझी र मणि थापा भने केपी शर्मा ओलीको गुटमा पुगेका छन् । पूर्वमाओवादीका लेखराज भट्ट यसअघि नै ओलीतिर लागेका छन्…