राजनीति Archives | Page 1846 of 2028 | Khabarhub Khabarhub

दुई तिहाइको सरकारले दुई कौडीको पनि काम गरेन : महतो

काठमाडौं- राष्ट्रिय जनता पार्टीका नेतासमेत रहेका सांसद राजेन्द्र महतोले वर्तामान दुई तिहाइको सरकार दुई कौडीको भएको आरोप लगाएका छन् । शुक्रबारबाट शुरु भएको बजेट अधिवेशनमा नेता महतोले दुई तिहाइको सरकारले जनताका लागि दुई कौडीको पनि काम नगरेको अरोप लगाएका हुन् । दुई तिहाइको सरकारबाट जनताले ठूलो अपेक्षा गरेको भएपनि सरकारले जनातकोलागि काम गर्न नसकेको उनको…