Khabarhub

प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनमा रूची थिएन, बाध्य पारियो :  प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन आफ्नो रूची र छनौटका विषय नभए पनि बाध्यातामा पारिएको प्रष्ट्याएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदलाई केही नेताको स्वार्थको बन्धक बताएकाले बाध्य भएर सार्वभौम जनतासँग जानुपर्ने अवस्था आएको उल्लेख गरे । ‘मुलकलाई अर्कमण्य अवस्थामा राख्न उचित थिएन् । संसदलाई केही नेताका बन्धक…