Khabarhub

मेरो आँखा अगाडि सिंगो नेकपा छ : प्रधानमन्त्री ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आँखा अगाडि सिङ्गो नेकपा रहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै उनले आफ्नो अगाडि सिङ्गो नेकपा रहेको बताउँदै भने, “मेरा निम्ति नेकपाका सबै कमरेडहरु बराबर हुनुहुन्छ।” उनले पार्टीलाई गत भदौ २६ गते स्थायी कमिटीले निर्माण…