Khabarhub

कांग्रेस सहमहामन्त्री सुनिल थापाले पाए नियुक्ति पत्र

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नव नियुक्त सहमहामन्त्री सुनिल थापालाई नियुक्ति पत्र प्रदान गरेका छन्। गत साउन १३ गते राप्रपा परित्याग गरी १६ केन्द्रीय सदस्यसहित ३१ जना नेपाली कांग्रेस प्रवेश गरेको थापाको टोलीलाई बुधबार आफ्नै निवास बूढानीलकण्ठमा देउवाले नियुक्ति पत्र दिएका हुन्। सहमहामन्त्री थापा र केन्द्रीय सदस्यमा नियुक्त ९ नेतालाई बुधबार सभापति देउवाले नियुक्ति…