Khabarhub

अध्यक्ष ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन फिर्ता हुँदैन : वरिष्ठ नेता नेपाल

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता माधव नेपालले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा दर्ता गराएको राजनीतिक प्रतिवेदन फिर्ता नहुने बताएका छन्। पार्टी विवाद समाधानका लागि राजनीतिक प्रतिवेदन फिर्ता लिन प्रचण्डमाथि दबाव परिरहेका बेला नेता नेपालले राजनीतिक प्रतिवेदन फिर्ता नहुने बताएका हुन्। ‘प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन…