Khabarhub

चितवनमा पार्टी एकताको नारा लाग्दा दूर्व्यवहार देख्नु गुटगत अन्तरदृष्टि- सूर्य थापा

काठमाडौँ- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख सूर्य थापाले चितवनमा पार्टी एकताको पक्षमा नाराबाजी भएको बताएका छन् । नेता सुरेन्द्र पाण्डे सरिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने केही व्यक्तिले नाराबाजी गर्दै कार्यक्रम बिथोलिएको घटनाको शीर्ष तहका नेताहरूले भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरिरहँदा थापाले भने एकताको पक्षमा नाराबाजी भएको बताएका हुन्…