राजनीति Archives | Page 1872 of 2029 | Khabarhub Khabarhub

मैले अस्पताल बस्दा भइपरी आउने सबै काम गर्ने संयन्त्र तयार गरेको छु– प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि आफू अस्पतालमा हुँदा सरकारका तर्फबाट दैनिक तथा अत्यावश्यक अवस्था गर्नुपर्ने कार्यका लागि संयन्त्र तयार रहेको बताएका छन् । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनु अगाडि सोमबार दिउँसो एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट गरिनुपर्ने सबै काम नियमित रुपमा सञ्चालन हुने बताएका हुन्…