Live on
Your Voice, Your Power
काठमाडौं- चार दलको नयाँ सत्ता गठबन्धन बन्ने भएको छ । आज बसेको एमाले सचिवालय बैठकमा नयाँ सरकार बनाउने निर्णय गरिएको बैठकमा उपस्थित शीर्ष नेताले बताए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, र जसपा पनि नयाँ सरकार बनाउन तयार भएको बताएका छन् । एमाले, माओवादी, रास्वपा र जसपा मिलेर आज नै सानो आकारको चार…