Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेस भातृ संगठन नेपाल तरुण दलको गुल्मी-काठमाडौँ सम्पर्क समिति गठन भएको छ । सुरेश शर्मा अर्यालको अध्यक्षतामा गठित समिति ४६ सदस्यीय छ । शर्मा नेवि संघ पाल्पा क्याम्पसको नेतृत्व सम्हालेका युवा नेता हुन । अध्यक्ष शर्माले सबै तरुण साथीलाई एकताबद्ध गरी कांग्रेसलाई बलियो बनाउने बताए । उनले भने, 'लोकतान्त्रिक गणतन्त्र ल्याउन हामीले रगत…