Live on
Your Voice, Your Power
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज १९ गते हुने भएको छ । सोमवार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै असोज १९ गते दिउँसो दुई बजे केन्द्रीय समितिको बैठक बस्ने बताएको हो । उक्त बैठकमा कांग्रेसको १४ औं महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ । साथै विज्ञप्तिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय…