Khabarhub

माओवादी घटकलाई प्रचण्डको आग्रह : म क्रान्तिकै बाटोमा छु, हिजो छुट्टिएकाहरू सबै मिलौँ

पोखरा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको बताउँदै सबैलाई एकीकृत गरेर अगाडि बढ्ने बताएका छन् । पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पारे । उनले सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरे । ‘फुटेका सबैजसो साथीहरू एकता…