Khabarhub

मित्रराष्ट्रका संवेदनाप्रति नेपाल सचेत छ : मन्त्री भट्टराई

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले मित्रराष्ट्रसँगको नेपालको सम्बन्ध र उनीहरूको संवेदनाप्रति सरकार सधैँ सचेत रहेको बताएका छन् । अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले सांस्कृतिक, धार्मिक, भाषिक एवं जातीय संवेदनामा आघात पुग्नेगरी टिप्पणी गर्ननहुनेमा जोड दिँदै भने, “तथ्यमा आधारित भएर सन्तुलित अभिव्यक्ति दिनुपर्छ, हाम्रा असन्तुलित अभिव्यक्तिले विद्वेष उत्पन्न नहोस् ।” पुरातात्विक महत्वका…