राजनीति Archives | Page 1914 of 2029 | Khabarhub Khabarhub

स्थायी कमिटी बैठकमा प्रचण्डद्वारा राजनीतिक प्रतिवदेन पेश, बैठक सोमबार पुनः बस्ने

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । आइतवार (आज) दिउँसो पार्टी कार्यालय धुम्बाराहीबा बसेको बैठक भोलि पुन बस्ने गरी सकिएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा उनले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने विधान संशोधनको प्रस्ताव महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका थिए । प्रचण्डले…