Live on
Your Voice, Your Power
काठमाडौं - सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारका ऐतिहासिक कामहरुको नतिजा जनताले देख्ने र महसुस गर्नेगरी भइरहेको बताएका छन् । सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवन, भैसेपाटीस्थित मन्त्री निवास, मुख्यमन्त्री तथा प्रदेश प्रमुखहरुको निवास तथा सम्पर्क कार्यालय र गोदावरीस्थित तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अवलोकन पश्चात मन्त्री मानन्धरले केही समयपछि परिणाम देखिने बताएका हुन् ।…