Live on
Your Voice, Your Power
काठमाडौं– योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन रोजगारदाता र श्रमिकलाई तेस्रो पटक थपिएको समय पनि शनिबार सकिएको छ । गत वर्षको फागुनयता तीन पटक कोष सूचिकरण्का लागि समय थपिएको थियो । कोषले गत असोजमा थपेको म्यादमा रोजगारदाता र श्रमिकको सहभागिता अति न्यून देखिएको छ । समय थप गरेको अवधिमा ३ हजार ७ रोजगारदाता २२…