Khabarhub

प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टी बाहेक अरुले हटाउन सक्दैन : नेता भट्टराई

काठमाडौं-  पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई आफ्नै पार्टी बाहेक अरुले हटाउन सक्ने संविधानमा व्यवस्था नभएको बताएका छन्। आइतबार प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारी भएपछि दिल्ली शक्तिले आफूलाई हटाउन खाजेको अभिव्यक्ति दिएलगत्तै नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरबाट यस्तो जनाएका हुन् । ‘बहुमत प्राप्त प्रमलाई आफ्नै पार्टीले बाहेक…