Live on
Your Voice, Your Power
भक्तपुर- उपनिर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दल र नेत्रविक्रम चन्द नेतृत्व समूहका कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । भक्तपुर नगरपालिका–१० कमलविनायकमा आइतबार आयोजना गरिएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गर्ने ३९४ लाई सांसद महेश बस्नेतले टीका, खादा र माला लगाई पार्टी प्रवेश गराएका थिए । नेपाली काँग्रेस, नेपाल मजदुर किसान…