Live on
Your Voice, Your Power
कास्की- गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । उनले राजीनामाको पत्र आइतबार समितिका सभापति दीपक कोइरालालाई बुझाएका छन् । उनले आफू पदमा रहेपनि अधिकारको प्रयोग गर्न नपाएको भन्दै राजीनामा दिएको बताएका छन् । मनाङ्गेले क्रसर उद्योग, विकास निर्माणमा भएको अनियमितता बारेको कुरा उठाउँदा कुनै सुनुवाइ…