Khabarhub

आजको राष्ट्रियसभा बैठकमा संविधान संशोधन विधेयक टेबुल गरिँदै

काठमाडौं- संविधान संशोधन विधेयक आज राष्ट्रियसभा बैठकमा टेबुल गरिदैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ टेवुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संविधान संशोधन विधेयक सभा समक्ष पेश गर्दै छन्। संविधान दोस्रो संशोधन विधेयक हिजो प्रतिनिधिसभा…