Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सीमा बिबादलाई समग्रतामा समाधान गर्नुपर्ने बताएका छन् । संसदको राज्यब्यबस्था समितिमा बोल्दै सांसद सिंहले सीमा विवादलाई भावनात्मक भन्दा व्यवहारिकरुपमा समाधान खोज्न माग गरेका हुन् । उनले सीमा विववा जुलुस र हड्ताबाट नभए राजनीतिक र कुटनीतिक समाधान खोज्नुपर्ने बताए। उनले राष्ट्रियता भावनामा मात्र नभएर तथ्यमा जानुपर्ने बताए। उनले भारतसंगमात्र सीमा…