Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको अधिवेशन नहुन्जेलसम्मका लागि तदर्थ समिति गठन निर्देशिका बनाएको छ । पार्टी तथा वर्गीय संगठनहरुको गतिविधिहरु तीव्र, क्रियाशील, प्रभावकारी चुस्तदुरुस्त र नियमित रुपमा सञ्चाल गर्न अध्यक्ष मण्डलको शुक्रबार बसेको बैठकले निर्देशिका बनाएको हो । २२ बुँदे निर्देशकामा वडादेखि जिल्लास्तरसम्मका पार्टी समितिहरु सम्मेलन गरी गठन गरिने उल्लेख छ । साथै…