Khabarhub

संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं- नेपाली कांग्रेसले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालयमा राति अबेर सकिएको केन्द्रीय समिति बैठकले नेपालको परिवर्तित नक्सालाई संविधानको अंग बनाउन लागि संसदमा पेश हुने संशोधन विधेयकको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको कांग्रेस नेता गगन थापाले जानकारी दिए । दिउँसो २…