राजनीति Archives | Page 1939 of 2029 | Khabarhub Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे नेताहरु, भेट्न भने पाएनन्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु ग्राण्डी अस्पताल पुगेका छन् । नेकपाका प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, नेता भीम रावललगायत ओलीको अवस्था बुझ्न उनी उपचाररत ग्राण्डी अस्पताल पुगेका हुन् । स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेताहरुले प्रधानमन्त्री ओलीलाई भने भेट्न पाएनन् । नेकपा प्रवक्ता श्रेष्ठले…