Khabarhub

अतिक्रमित नेपाली भूमिमा सेना पठाउन सांसदहरुको माग

काठमाडौं - भारतद्वारा अतिक्रमित सीमा क्षेत्रमा तत्काल सेना पठाएर नेपाली भूमिको रक्षा गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भूमि व्यवस्थामन्त्री पद्मा अर्याल  उपस्थित सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले उक्त माग गरेका हुन् । सांसद प्रेम प्रसाद तुलाचनले सीमा सुरक्षाका लागि तत्काल नेपाली सेना पठाउन माग गरे ।  ‘अतिक्रमण…