राजनीति Archives | Page 1961 of 2028 | Khabarhub Khabarhub

आज राष्ट्रिय सभा बैठक, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं– राष्ट्रिय सभा बैठक बस्दै छ । विहीवार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटटाले नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई सभामा पेश गेर्ने सम्भावित दैनिक कार्यसूची रहेको छ । त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त एन्टी डम्पिङ…