राजनीति Archives | Page 1959 of 2028 | Khabarhub Khabarhub

योगेश र पम्फाले गरे प्रचार विभागको जिम्मेवारी हस्तान्तरण

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुख सूर्य थापालाई हस्तान्तरण गरिएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा तत्कालीन नेकपा (एमाले) का प्रचार प्रमुख योगेश भट्टराई र नेकपा (माओवादी केन्द्र) का प्रचार प्रमुख पम्फा भुसालले प्रमुख र उपप्रमुखलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् । सो…