राजनीति Archives | Page 1960 of 2028 | Khabarhub Khabarhub

संघीयतामा गएर नेपालमा जति छिटो कर्मचारी समायोजन सक्ने देश अरु छैन– मन्त्री पण्डित

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रशासनिक काम र आर्थिक वृद्धिदर हासिल गर्ने काममा इतिहासमै फड्को मारेको दावी गरेका छन् । मन्त्री पण्डितले संघीयतामा गएर नेपालमा जति छिटो कर्मचारी समायोजनको काम सम्पन्न भएको मुलुक विश्वमा कहीँ भए उदाहरण पेश गर्न पनि संचारकर्मीहरुलाई चुनौति दिए । ‘संघीयता अन्तरगतको स्थानीय तह, प्रदेश र संघमा…