राजनीति Archives | Page 1967 of 2028 | Khabarhub Khabarhub

देशका सबै शहरमा हरियाली बढाइने

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशभरका सबै शहरहरुमा हरियाली बढाइने बताएका छन् । सरकारले देशभरका शहरहरुलाई हरियालीयुक्त बनाउने अभियानलाई जोड दिएको मन्त्री बस्नेतको भनाइ छ । मन्त्री बस्नेतले वृक्षारोपण गरेर सरकारले विभिन्न धार्मिक स्थल, सहरहरुलाई हराभरा बनाउने कामलाई राष्ट्रिय अभियानकै रुपमा संचालन गरिरहेको पनि बताए । वनमन्त्री बस्नेतले पशुपति क्षेत्रको वातावरण संरक्षणमा जोड दिन…