Live on
Your Voice, Your Power
गौर– नेत्रविक्रम चन्द (विप्लव) समूहका रौतहट जिल्ला इञ्चार्जसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठेगाना यकिन नभएका जिल्ला इञ्चार्ज सङ्केत भनिने कुमार राई र जिल्ला सदस्य जगत् गुरुङ रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । पक्राउ परेका राई र गुरुङको साथबाट १ थान कटुवा पेस्तोल तथा एउटा हाते…