Khabarhub

भ्रष्टाचार नियन्त्रण गरी मुलुकलाई समृद्ध बनाउन सरकार गम्भीर : मन्त्री भट्ट

काठमाडौं–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा गलत प्रवृत्ति र भ्रष्टाचार समाप्त पार्नुपर्ने चुनौती यथावत् रहेको बताएका छन् । हरेक मानिसमा सकारात्मक सोचको विकास जरुरी रहेको उनको भनाइ छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका संस्थापक ब्रह्माकुमार बाबाको ५१ औँ स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जलिसभामा उनले नकारात्मक चेतनाले विकास र समृद्धि आउन नसक्ने…