Live on
Your Voice, Your Power
काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहलाई धेरै ‘धूपबत्ति’ गरिरहनुनपर्ने बताएका छन् । सामाजिक सञ्जालमा सन्देश लेख्दै डा. भट्टराईले पुस २७ आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्नु पनि शोभनीय नभएको बताएका छन् । ‘१८ औं शताब्दीको चेतनामा उनले गरिब राज्य गोरखा राज्यविस्तार गरेका हुन्, जुन प्रकारान्तरले वर्तमान नेपाल…